News flash
पत्नीले मुखबाट अक्सिजन दिइन् तर कोरोना संक्रमित पतिले पत्नीको काखमा त्यागे प्राण

विराटनगर । अक्सिजनको कमीले मानिस कसरी मृत्युको मुखमा पुग्दैछन् भन्ने उदाहरण भारतमा देखिएको छ । तस्वीरमा करुणिक लाग्ने यो तस्वीर भारत युपीको आग्रा शहरको हो । कोरोना संक्रमणका महामारी फैलिरहेको बेला अक्सिजनको अभावमा मानिसले कसरी मृत्युवरण गर्नुपरेको छ भन्ने पीडादायी दृश्यहरु भारतमा देखिन थालेको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कोरोना संक्रमणबाट ग्रस्त भएका […]

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

विराटनगर । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति ९ बजेर ५ मिनेटमा भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का पूर्वी नेपालको पहाडी र तराईको जिल्लाहरुमा महसुस गरिएको हो । सिक्किमको सञ्चारमाध्यमहरुले जनाएर अनुसार ५ दशमलव ४ रेक्टरस्केलको भूकम्पको धक्का महसुस गरिएको छ । नेपालको झापा, मोरङ, सुनसरी, धनकुटा लगायतका जिल्लाहरुमा भूकम्पपको […]

ग्याङ्स्टार विकास दुवे पक्राउ परे

विराटनगर । भारतको युपीमा ८ जना प्रहरीको क्रुर तवरले हत्या गरेको आरोप लागेका ग्याङ्स्टार विकास दुवे पक्राउ परेका छन् । बिहिबार विहान उनी पक्राउ परेको भारतको युपी सरकारले पुष्टि गरेको छ । मध्यप्रदेशको उज्जैनस्थित महाकांल मन्दिरबाट पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मध्यप्रदेशका मुख्यसचिव अवनीश अबस्थीले उनी पक्राउको पुष्टि गरेका हुन । पक्राउ परेका […]

जब राजाले आफ्नै छोरा मार्न बन्चरो बोके

दक्षिण अफ्रिकाका राजा तथा नेल्सन मन्डेलाका भतीजालाई बन्चरो लिएर दरबारमा हंगामा गरेको आरोपमा गिरफ्तार गरिएको छ । राजा बुयेलेखाया दालिंदयेबो गत वर्ष डिसेम्बरमा प्यारोलमा जेलबाट बाहिर आएका थिए । शुक्रबार बिहान उनी बन्चरो लिएर थुम्बु रोयल प्यालेसमा पसे । प्रत्यक्षदर्शीका अनुसार उनी आफ्ना छोराको खोजीमा थिए, जसलाई उनी जेलमा रहेका बेला कार्यवाहक राजा घोषित गरिएको […]

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

विराट मिडिया नेटवर्क (प्र.)

# सूचना विभाग दर्ता नं. : – XXXXXXX
# ठेगाना :- विराटनगर महानगरपालिका – ९ शान्तिचोक
# सम्पर्क : – ९८५१०५२८११
# इमेल :- [email protected]

टिम

# अध्यक्ष  : सुष्मा श्रेष्ठ
# सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
# सम्पादक  : दीपक कोइराला
# भिडियो निर्देशक : प्रतीक श्रेष्ठ