News flash
प्रधानमन्त्री र भारतीय सेना प्रमुख नरवणेबीच भेटवार्ता

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सेनाका प्रधानसेनापति मनोज मुकुन्द नरवणेबीच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र प्रधानसेनापति नरवणेबीच भेटवार्ता भएको हो । तीन दिनअघि नेपाल भ्रमणमा आएका नरवणेले शुक्रबार स्वदेश फर्किदै छन् । स्वदेश फर्कनु अघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीसँगै […]

विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर । कोरोना भाइरस संक्रमणका कारण विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ । मृतक दुबै जना महिला रहेका छन् । धनकुटाकी ३२ वर्षीया महिलाको कोशी कोभिड उपचार केन्द्रमा र विराटनगरकी ५१ वर्षीया महिलाको न्युरो कोभिड अस्पतालमा शुक्रबार विहान मृत्यु भएको हो । कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा धनकुटा–४ की महिलाको विहान ८ः१५ बजेतिर […]

हास्यव्यंग कलाकार मनोज गजुरेलको अबस्थामा सुधार

विराटनगर । कोरोना भाइरस संक्रमणको पुष्टि भएका चर्चित हास्यव्यंग तथा स्ट्यान्डअप कलाकार मनोज गजुरेलको अबस्थामा सुधार आएको छ । गजुरेललाई कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो । उनलाई निमोनिया भएका कारण केही समस्या देखिएको थियो […]

पुजाका लागि भारत लैजादै गरिएका दुई किशोरीको उद्धार

सुनसरी । सुनसरीको भाण्टाबारी नाकाबाट भारत तर्फ लैजादै गरिएका दुई किशोरीलाई प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई भारतको कुनै मन्दिरमा हुने पुजामा ध्यान गर्नुपर्ने बताए पनि अन्य बिषय भने खुलेको छैन । उनीहरुलाई पुजाको नाममा बली दिने लगिएको हुन सक्ने प्रहरीको आशंका रहेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सप्तरी घर भएका ती किशोरीहरुलाई […]

मोरङको बिभिन्न स्थानमा निषेधाज्ञा, के गर्न पाइने, के नपाईने

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका चार पालिकाका बिभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रशासनले विराटनगर महानगरपालिका, रंगेली नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७, बुढीगंगा गाँउपालिकाको वडा नम्बर १, २, ३ र ४ तथा कटहरी गाँउपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ मा निषेधाज्ञा […]

आज विराटनगरमा २५ संक्रमित थपिए

विराटनगर । विराटनगर महानगरपालिकामा शनिबार २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । महानगरपालिकाका अनुसार सबैभन्दा बढी वडा नम्बर ३ र ६ मा नयाँ संक्रमित थपिएका हुन । दुवै वडामा ५ – ५ जना संक्रमित थपिएका हुन । महानगरको वडा नम्बर १, ४, ८, ११ र १३ मा एक एक जना नयाँ संक्रमित थपिएका छन् […]

साउन २६ गतेसम्म सुनसरीमा निषेधज्ञा जारी

इनरुवा । जिल्ला प्रशासन कार्यालयले साउन २६ गतेसम्म जिल्लामाा निषेधज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण समूदायस्तरमा पुगेपछि सुनसरी प्रशासनले निषेधज्ञा जारी गरेको हो । बुधबार बसेको जिल्ला स्तरको कोभिड ब्यवस्थापन समूहको बैठक साउन २१ गतेदेखि २६ गतेसम्म जिल्लाभर आवागमन नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गरेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, […]

डा. कार्कीले कोरोनालाई जिते

विराटनगर । विराट मेडिकल कलेज र विराटनगर अस्पताल प्रालिका सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्कीले कोरोनालाई जितेका छन् । साउन ८ गते कोरोना संक्रमणको पुष्टि भएपछि उनी थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए । कोरोना संक्रमणबाट गम्भीर अबस्थामा पुगेका कार्कीलाई स्वासप्रश्वासमा समस्या थियो । धरानमा निमोनियाको संक्रमणले थलिएपछि उनलाई थप उपचारका लागि हेलिकप्टरबाट […]

कोशी अस्पतालमा एकको मृत्यु, कोरोना संक्रमणको आशंका

विराटनगर । कोशी अस्पताल विराटनगरमा उदयपुर बेलाहाका एकजना पुरुषको मृत्यु भएको छ । ज्वरो आउने, वाकवाकी लाग्ने, सास फेर्न गार्हो हुने समस्याबाट सिकित्स बनेका ५५ बर्षिय पुरुषको कोशी अस्पतालमा ल्याउने बित्तिकै मृत्यु भएको हो । अस्पतालका मे.सु.डा चुमनलाल दासले मृतकको उदयपुरमा नै उपचार गरिएपनि त्यहाँ सम्भंव नभएपछि विराटनगर अस्पताल लगिएको र सोमबार राती नै विराटले […]

मृतकको परिवारका १४ जनालाई कोरोना संक्रमण, रंगेली बजार सिल गरिने

विराटनगर । कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका मोरङको सुनबर्षी नगरपालिका – ८ सिक्टीका ४५ बर्षिय पुरुषको परिवारका १४ जनालाई कोरोना संक्रमण देखिएको छ । उनको मृत्यु पश्चात गरिएको कन्ट्याक ट्रेसिङका क्रममा एउटै घरबाट १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । रंगेली नगरपालिकाले सोमबार साँझ दिएको जानकारी अनुसार १५६ जनाको स्वाब संकलनको क्रममा […]

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

विराट मिडिया नेटवर्क (प्र.)

# सूचना विभाग दर्ता नं. : – XXXXXXX
# ठेगाना :- विराटनगर महानगरपालिका – ९ शान्तिचोक
# सम्पर्क : – ९८५१०५२८११
# इमेल :- [email protected]

टिम

# अध्यक्ष  : सुष्मा श्रेष्ठ
# सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
# सम्पादक  : दीपक कोइराला
# भिडियो निर्देशक : प्रतीक श्रेष्ठ