News flash
बुढीगंगा गाँउपालिका : अप्रत्यासित नतिजा ल्याउने दाउमा माओवादी केन्द्र

विराटनगर । विराटनगरको छिमेकी गाँउपालिका बुढीगंगामा चुनावी सरगर्मी अरु स्थानहरुको जत्तिकै छ । उम्मेदवारहरु घरदैलोमा छन् । निर्वाचनको माहौलले गाँउ तातेको छ । बुढीगंगाको चुनावी रौनक अन्य क्षेत्र भन्दा पेचिलो छ । शिर्ष नेताको साखको लडाई बनेको छ, बुढीगंगामा स्थानीय तहको निर्वाचन । बुढीगंगामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आफ्ना उम्मेदवार खडा गरेका […]

पार्टीले गरेको कारबाही गर्नुको केही अर्थ छैन : उमेश यादव

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)को साधारण सदस्यबाट राजीनामा दिएर विराटनगरको मेयरमा स्वतन्त्र रुपमा उम्मेदवार बनेका पार्टीले गरेको कारबाहीको केही अर्थ नभएको बताएका छन् । स्वतन्त्र उम्मेदवार यादवले बुधबार प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए । सो क्रममा बोल्दै उनले पार्टीबाट राजीनामा दिएर चुनावी मैदानमा हिडिसकेपछि अहिले आएर कारबाही गरेको भन्दै हिड्नु भ्रम छर्नु मात्र रहेको […]

देश दौडाहामा प्रधानमन्त्री, आज विराटनगरको कार्यक्रमलाई सम्बोधन गर्ने

विराटनगर । स्थानीय तहको चुनावी प्रचारका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश दौडाहामा निस्किेका छन् । देउवा आज विराटनगरमा हुने कार्यक्रममा सहभागी हुनेछन् । कांग्रेसले आज विराटनगरको पुष्पलाल चोकमा चुनाबी आमसभाको आयोजना गर्दैछ । चुनावी सभामा पार्टी अध्यक्ष देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा.शेखर कोइराला लगायतले सम्बोधन गर्ने […]

पत्रकार यशोदा तिम्सिना राप्रपाको सभामा

विराटनगर । राष्ट्रिय सूचना आयोगको पूर्व आयुक्त एंव सञ्चारकर्मी यशोदा तिम्सिना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी सभामा सहभागी भएकी छन् । मंगलबार पर्साको वीरगञ्जमा आयोजित राप्रपाको कार्यक्रममा उनले सहभागी हुँदै सम्बोधन समेत गरेको थिइन् । तिम्सिना एमाले निकट हुन । राप्रपा स्रोतका अनुसार उनी पार्टी प्रवेशको अन्तिम तयारीमा छन् । ‘चुनावी कार्यक्रममा सहभागी बन्नुभयो […]

सञ्चारकर्मीसँग एमाले विराटनगरका उम्मेदवार, सहयोगको अपिल

विराटनगर । नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार सागर थापा र शिल्पा निराला कार्कीले साक्षात्कार गरेका छन् । प्रेस चौतारी मोरङको संयोजनमा मंगलबार साँझ भएको सो कार्यक्रममा दुवै पदका उम्मेदवारले आफुहरुलाई सहयोगका लागि अपिल गरेका थिए । विराटनगरमा उपलब्ध पत्रकारसँगको भेटमा मेयरका उम्मेदवार सागर थापाले आफुलाई खबरदारीसँगै सहयोगको अपेक्षा रहेको बताए । ‘निर्वाचनको […]

बागी उम्मेदवारको पछि लाग्ने पनि नोटिसमा : डा.कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गरेर जानुपर्ने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाका उम्मेदवारसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टीभित्र आन्तरिक रूपमा आफ्ना विचार भएपनि पार्टीको निर्णय मान्नुपर्ने बताएका हुन् । सुन्दरहरैंचाका कतिपय वडामा आफ्नै पार्टीबाट स्वतन्त्र रूपमा नै बागी उम्मेदवार खडा भएको बताउँदै यस्ता उम्मेदवालाई पार्टीले […]

गृहणी, ब्यवसाय समाजसेवासँगै राजनीतिमा अब्बल नितु

विराटनगर । नपत्याउने गरि राजनीतिमा होमिएकी नितु थापा कोइराला केही महिना अघि मात्र नेपाली कांग्रेस बेलबारी नगरपालिकाको उप सभापतिमा अत्याधिक मत ल्याएर निर्वाचित भइन् । कांग्रेसमा नितुको उपस्थितिले केवल, महिलाको प्रतिनिधित्व मात्र गरेको थिएन, युवा पुस्ता राजनीतिक लोकप्रियतालाई उजागर गरेको थियो । जन्मथलोसँगै बेलबारीको माइती नगरमा नितु एक सफल गृहणी, ब्यवसायी, समाजसेवीको रुपमा चित्रण हुँदै […]

कस्को आग्रहमा विराटनगर आए, बिमलेन्द्र

विराटनगर । दुई दिनदेखि कांग्रेसका नेता बिमलेन्द्र निधि विराटनगरमा छन् । सोमबार साँझ उनी विराटनगरबाट काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ । यो दुई दिन उनी विराटनगरमा कांग्रेसले आयोजना गरेको करिब आधा दर्जन चुनावी कार्यक्रम सहभागी भए । गृह जिल्ला धनुषालाई भन्दा बढी प्राथमिकता दिएर कस्को आग्रहमा उनी विराटनगर आए त ? निधि, अन्तर्राष्ट्रिय श्रमिक दिवसका […]

कवाडी कर असुलीप्रति ब्यवसायीको आपत्ति

विराटनगर । सुनसरी मोरङका उद्यगी ब्यवसायीले स्थानीय तहले लिदै आएको कवाडी करप्रति आपत्ति जनाएका छन् । ठेक्का मार्फत स्थानीय तहले लिदै आएको कवाडी करप्रति उनीहरुको आपत्ति थियो । मोरङ व्यापार संघ र राष्ट्रिय आर्थिक सरोकार समाज, नेपाल पूर्व क्षेत्रीय समितिको संयुक्त आयोजनामा गरेको पूर्व बजेट तर्जुमा सन्दर्भमा सरोकारवालाबीच आर्थिक बहस कार्यक्रममा उनीहरुले कवाडी करलाई परिमार्जन […]

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल