News flash
थप एक जनामा कोरोना संक्रमण देखियो

विराटनगर । नेपालमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ । यो संक्रमणसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार नेपालमा कोरोनाको तेस्रो बिरामी फेला परेको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको वेवसाइटमा बुधबार प्रकाशित विवरण अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा रहेका एक बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएको […]

विराटनगरका एक चिकित्सकले भने,‘भाइबर वा ब्हाट्सएप मार्फत सेवा दिन तयार छु’

विराटनगरका एक चिकित्सकले भने,‘भाइबर वा ब्हाट्सएप मार्फत सेवा दिन तयार छु’ विराटनगर । कोशी अस्पताल विराटनगरमा कार्यरत चिकित्सक डा. उत्तरकुमार मैनालीले कोरोना भाइरस सम्बन्धी आबश्यक सेवा र परामर्श र दिनुपर्ने भएमा आफु तयार रहेको जनाएका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा आफ्ना भनाई राख्दै डा. मैनालीले अहिलेको बिषम स्थितमा लकडाउनको महत्वलाई बुझ्दै अस्पतालको इमरजेन्सी […]

मन्त्रीले दिए, सिडिओलाई निर्देशन

विराटनगर । कोरोना भाइरस कोभिड – १९ को प्रकोप नियन्त्रण र रोकथामका लागि प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले मातहतका प्रमुख जिल्ला अधिकारी(सिडियो)लाई निर्देशन दिएका छन् । मन्त्री कार्कीले बुधबार भिडियो कन्फ्रेन्समार्फत मातहतका सिडिओहरुलाई निर्देशन दिएका हुन । कोरोनाको रोकथाम, प्रतिरक्षा र उपचार सम्बन्धी कार्ययोजनाको बिषयमा मन्त्री कार्कीले जिल्ला प्रशासन कार्यालयका सिडियोहरुलाई […]

कोशी अस्पतालमा छुट्टै फिवर क्लिनिक सञ्चालनमा

विराटनगर । कोशी अस्पताल विराटनगरमा कोरोना भाइरस रोकथामका लागि सोमबारबाट फिवर क्लिनिक सञ्चालनमा ल्याइएको छ । अस्पतालले पछिल्लो समय कोरोना भाइरस संक्रमणको रोकथामका लागि सो थालनी गरेको जनाएको छ र पछिल्लो समय कोरोना भाइरसका कारण सृजना भएको परिस्थितिका बिषयमा जिल्ला प्रसासन कार्यालय मोरङले सोमबार डाकेको सर्वपक्षिय छलफलमा अस्पताल मेडिकल सुुपरिटेन्डेन डा. संगिता मिश्राले कोरोना भाइरस […]

कोरोना भाइरसविरुद्धको खोप मानिसमा परिक्षण हुने

विराटनगर । कोरोना भाइरस विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको सीयाटलमा सोमबार मानिसमा परीक्षण गर्न लागिएको हो । चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट जोगाउन विकास गरिएको उक्त खोप ४५ जना अमेरिकी स्वयंसेवीहरूमा परीक्षण गरिने बताइएको छ । खोपले मानव शरीरमा केही असर गर्छ वा […]

विराटनगरमा पनि डेंगुको उच्च जोखिम

विराटनगर । दुईजनालाई डेंगु रोगको संक्रमण भएको पुष्टि भएपछि प्रदेश १ को राजधानी  विराटनगरमा डेंगुको उच्च जोखिम रहेको सम्बन्धित अधिकारीहरुले प्रष्ट पारेका छन् । विराटनगरको बिभिन्न स्थानमा डेंगु संक्रमित लामखुट्टे समेत फेला परेपछि विराटनगर महानगरपालिकाले सर्तक रहन सबैलाई आग्रह गरेको छ । विहिबार विराटनगरमा दुईजनालाई डेंगुको संक्रमण भएको पुष्टि भएपछि महानगरले नगरक्षेत्र भित्र औषधी छर्कने […]

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल