News flash
विराटनगरमा भोलिबाट एक साताका लागि शैक्षिक बिदा

विराटनगर । विराटनगर महानगरपालिकाले भोलिबाट एक साताका लागि बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । बिद्यार्थीको परीक्षा नजिकै आउँदै गर्दा शैक्षिक बिदा भन्दै महानगरले एक साताका लागि बिद्यालय बन्द गर्ने तयारी गरेको हो । कोरोना संक्रमणको जोखिम बढ्दै गएका कारण नीजि तथा सामूदायिक बिद्यालय बन्द गर्न लागिएको हा । ‘कोरोनाका कारण मात्र होइन अहिले बिद्यालयमा […]

कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दो, आज विराटनगरमा १४ थपिए

विराटनगर । हरेक दिन कोरोना संक्रमितको संख्या बढेर गएको छ । विराटनगर महानगरपालिका क्षेत्रमा बालबालिकामा समेत कोरोनाको संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार विराटनगरमा १४ संक्रमित थपिएका छन् । प्रदेश १ मा शनिबार मात्र ३३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा बढी मोरङ जिल्लमा रहेको छ । मोरङमा कुल १८ […]

कोरोना संक्रमित थपिदै गए, विराटनगरमा ६ जनामा संक्रमण

विराटनगर । पछिल्लो समय कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्न थालेको छ । प्रदेश १ मा शनिबार २१ जना नयाँ कोरोना संक्रमित थपिदा विराटनगरमा ६ जना नयाँ संक्रमित फेला परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा १०, झापामा ६, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जना रहेका छन् । मोरङको विराटनगरमा […]

चौतर्फी आलोचना पछि कोशीमा आईसियु र भेन्टिलेटर सेवा शुरु

विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड – १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको छ । सो उपचार केन्द्रमा केही दिन अघि कोरोना भाइरस संक्रमित विराटनगरका ५७ बर्षिय सीताराम दाहालको अक्सिजन र भन्टिलेटरको अभावमा मृत्यु भएको थियो । दाहालको मृत्यु पश्चात प्रदेश सरकारको चौतर्फी आलोचना भएको थियो । घिमिरेको […]

आज विराटनगरमा ३३ संक्रमित थपिए

विराटनगर । शनिबार मात्र विराटनगर महानगरपालिकामा कोरोना भाइरसका ३३ का नयाँ संक्रमित फेला परेका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरका २६ पुरुष र ७ महिलामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै शनिबार प्रदेश १ मा ६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमित मध्ये मोरङमा जिल्ला सबैभन्दा धेरै संक्रमित थपिएका […]

विराटनगरमा आज चार संक्रमित थपिए

विराटनगर । विराटनगर महानगरपालिकामा बुधवार चार जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा तीन महिला र एक पुरुष छन् । विराटनगर महानगरपालिका स्रोतले दिएको जानकारी अनुसार विराटनगरको वडा नम्बर ३ का २७ र ५६ बर्षिया महिलामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै वडा नम्बर ११ को एकजना पुरुष र एकजना महिलामा कोरोना संक्रमण पुष्टि […]

प्रदेश २ मा पाँच सय आइसोलेशन बेड थपिने

जनकपुर । प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि तत्काल पाँच सय शैय्याको उपचार सहितको आइसोलेशन बेड थप्ने निर्णय गरेको छ । कोरोनाले महामारी भयावह रुप लिन थालेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आगामी रणनीति बारे छलफल गर्न बोलाएको सर्वपक्षीय बैठकले प्रदेशमा उपचार सहितको पाँच सय आइसोलेशन शैय्या थप गर्ने निर्णय गरेको हो । […]

कोशी अस्पतालका तीन कर्मचारीमा कोरोना संक्रमण

विराटनगर । विराटनगरको कोशी अस्पतालमा ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्राप्त पछिल्लो रिर्पोट अनुसार अस्पतालकै ल्याबमा जाँच गर्दा दुई जना नर्सिङ स्टाफ र एक जना सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघिपनि कोशी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण भएको थियो । मंगलबार थपिएका तीन जनासँगै कोशीमा हालसम्म संक्रमितको […]

पछिल्लो २४ घण्टामा मोरङमा मात्र ४६ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये मोरङ जिल्लामा सबैभन्दा बढी ४६ जना रहेका छन् । त्यस्तै झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २६ जनामा संक्रमण देखिएको छ । जसमा १६ पुरुष र ६ महिला […]

विराटनगरमा संक्रमित थपिए, थपिएकाको ‘ट्राभल हिस्ट्री’ अन्यौल

विराटनगर । विराटनगरमा फेरि कोरोना संक्रमित थपिएका छन् । प्रदेश प्रहरी कार्यालय र विराटनगर महानगरपालिकाका बिभिन्न वडामा १४ जना कोरोना भाइरस संक्रमित थपिएका हुन । उनीहरु सबै नयाँ संक्रमित हुन । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार थपिएका संक्रमितको ‘ट्राभल हिस्ट्री’ अन्यौलमा रहेको छ । कार्कीले विराटपथसँग भने, ‘सबै नयाँ संक्रमित हुनुहुन्छ । […]

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल