News flash
चौतर्फी आलोचना पछि कोशीमा आईसियु र भेन्टिलेटर सेवा शुरु

विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड – १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको छ । सो उपचार केन्द्रमा केही दिन अघि कोरोना भाइरस संक्रमित विराटनगरका ५७ बर्षिय सीताराम दाहालको अक्सिजन र भन्टिलेटरको अभावमा मृत्यु भएको थियो । दाहालको मृत्यु पश्चात प्रदेश सरकारको चौतर्फी आलोचना भएको थियो । घिमिरेको […]

आज विराटनगरमा ३३ संक्रमित थपिए

विराटनगर । शनिबार मात्र विराटनगर महानगरपालिकामा कोरोना भाइरसका ३३ का नयाँ संक्रमित फेला परेका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरका २६ पुरुष र ७ महिलामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै शनिबार प्रदेश १ मा ६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमित मध्ये मोरङमा जिल्ला सबैभन्दा धेरै संक्रमित थपिएका […]

विराटनगरमा आज चार संक्रमित थपिए

विराटनगर । विराटनगर महानगरपालिकामा बुधवार चार जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा तीन महिला र एक पुरुष छन् । विराटनगर महानगरपालिका स्रोतले दिएको जानकारी अनुसार विराटनगरको वडा नम्बर ३ का २७ र ५६ बर्षिया महिलामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै वडा नम्बर ११ को एकजना पुरुष र एकजना महिलामा कोरोना संक्रमण पुष्टि […]

प्रदेश २ मा पाँच सय आइसोलेशन बेड थपिने

जनकपुर । प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि तत्काल पाँच सय शैय्याको उपचार सहितको आइसोलेशन बेड थप्ने निर्णय गरेको छ । कोरोनाले महामारी भयावह रुप लिन थालेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आगामी रणनीति बारे छलफल गर्न बोलाएको सर्वपक्षीय बैठकले प्रदेशमा उपचार सहितको पाँच सय आइसोलेशन शैय्या थप गर्ने निर्णय गरेको हो । […]

कोशी अस्पतालका तीन कर्मचारीमा कोरोना संक्रमण

विराटनगर । विराटनगरको कोशी अस्पतालमा ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्राप्त पछिल्लो रिर्पोट अनुसार अस्पतालकै ल्याबमा जाँच गर्दा दुई जना नर्सिङ स्टाफ र एक जना सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघिपनि कोशी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण भएको थियो । मंगलबार थपिएका तीन जनासँगै कोशीमा हालसम्म संक्रमितको […]

पछिल्लो २४ घण्टामा मोरङमा मात्र ४६ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये मोरङ जिल्लामा सबैभन्दा बढी ४६ जना रहेका छन् । त्यस्तै झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २६ जनामा संक्रमण देखिएको छ । जसमा १६ पुरुष र ६ महिला […]

विराटनगरमा संक्रमित थपिए, थपिएकाको ‘ट्राभल हिस्ट्री’ अन्यौल

विराटनगर । विराटनगरमा फेरि कोरोना संक्रमित थपिएका छन् । प्रदेश प्रहरी कार्यालय र विराटनगर महानगरपालिकाका बिभिन्न वडामा १४ जना कोरोना भाइरस संक्रमित थपिएका हुन । उनीहरु सबै नयाँ संक्रमित हुन । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार थपिएका संक्रमितको ‘ट्राभल हिस्ट्री’ अन्यौलमा रहेको छ । कार्कीले विराटपथसँग भने, ‘सबै नयाँ संक्रमित हुनुहुन्छ । […]

भगवान र चिकित्सक प्रति आभारी छु : डा. कार्की

विराटनगर । ‘शनिबारदेखि हनहनी ज्वरो थियो । मनमा धेरै आशंका थिए । के गरौ, कसो गरौ भन्ने मनमा थियो । म आफै डाक्टर, एउटा निर्णयमा पुग्नु थियो ।’ कोरोना भाइरसको संक्रमणबाट थलिएर केही तङ्रिएका डा.ज्ञानेन्द्रमान सिंह कार्कीले विराटपथसँग भने, ‘सोमबार जब कोरोना संक्रमणको पुष्टि भयो । अनि मनमा धेरै कुराहरु खेल्यो । तुरुन्त उपचारको बिकल्प […]

इलाममा १७ शसस्त्र प्रहरीमा कोरोना संक्रमण

विराटनगर । इलाममा १७ जना शसस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । इलाममा रहेको शसस्त्र प्रहरीको नम्बर १ गणमा कार्यरत १७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय, इलामका प्रमुख बृजकुमार दासले विराटपथलाई बताए । ‘ सो गणमा पहिलो ६ जनालाई संक्रमण देखिएको थियो । उनीहरुलाई देखिएपछि हामीले कन्ट्याक्ट ट्रेसिङ गरेका हौ ।’ प्रमुख […]

कोसी अस्पताल विराटनगरको ओपीडी सेवा बन्द

विराटनगर । विराटनगरको कोसी अस्पतालको बहिरंग (ओपीडी) सेवा बन्द गरिएको छ । कोसी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताल प्रशासनले ओपीडी सेवा बन्द गरेको हो । अस्पतालले सूचना टाँस गरी ओपीडी सेवा बन्द गरेको जानकारी गराएको छ । कोसी अस्पतालका चार स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्यकर्मीलाई कारोना संक्रमणको पुष्टि भएपछि अस्पतालले […]

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

विराट मिडिया नेटवर्क (प्र.)

# सूचना विभाग दर्ता नं. : – XXXXXXX
# ठेगाना :- विराटनगर महानगरपालिका – ९ शान्तिचोक
# सम्पर्क : – ९८५१०५२८११
# इमेल :- [email protected]

टिम

# अध्यक्ष  : सुष्मा श्रेष्ठ
# सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
# सम्पादक  : दीपक कोइराला
# भिडियो निर्देशक : प्रतीक श्रेष्ठ