News flash
उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राउत

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा ब्यवसायी राजेन्द्र राउत सर्वसम्मत चुनिएका छन्। राउत विराटनगरका स्थापित उद्यमी हुन। बुधबार झापामा भएको पाचौ प्रदेशसभाले महासंघ कोशीको अध्यक्षमा राउतलाई छानेको हो। महासंघको उपाध्यक्षमा जिल्ला, नगर उद्योग बाणिज्यको तर्फबाट भीम बहादुर पौडेल र एशोसिए्ट, बस्तुगत संघबाट कुमारमणि पोखरेल चयन भएका छन्। यसैगरि महासंघको कोषाध्यक्षमा सुवास आचार्य […]

विराटनगरको तुलसी सहरकारीका सिए चन्द पक्राउ

विराटनगर,  चैत ८ । विराटनगरको ठूलो सहकारीको रूपमा स्थापित तुलसी बहुमुखी सहकारीका थप एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका सिए शीतल चन्द रहेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार यसअघि फरार रहेका चन्दलाई मंगलबार विराटनगरबाट पक्राउ गरिएको हो । विराटनगर महानगरपालिका- ३ मा मुख्य […]

कवाडी कर असुलीप्रति ब्यवसायीको आपत्ति

विराटनगर । सुनसरी मोरङका उद्यगी ब्यवसायीले स्थानीय तहले लिदै आएको कवाडी करप्रति आपत्ति जनाएका छन् । ठेक्का मार्फत स्थानीय तहले लिदै आएको कवाडी करप्रति उनीहरुको आपत्ति थियो । मोरङ व्यापार संघ र राष्ट्रिय आर्थिक सरोकार समाज, नेपाल पूर्व क्षेत्रीय समितिको संयुक्त आयोजनामा गरेको पूर्व बजेट तर्जुमा सन्दर्भमा सरोकारवालाबीच आर्थिक बहस कार्यक्रममा उनीहरुले कवाडी करलाई परिमार्जन […]

बिद्युत आपूर्ति अवरोधप्रति उद्यमी ब्यवसायीको आपत्ति

विराटनगर । पूर्व सूचना बगेर बिद्युत आपूर्ति अवरोध भएको प्रति नीजि क्षेत्रका संस्थाहरुले आपत्ति प्रकट गरेका छन् । विराटनगरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश १ ले विरोध जनाएका हुन । उक्त संस्थाहरुले विगत केही दिनदेखि पूर्व सूचना बेगर औद्योगिक क्षेत्रमा १२ घण्टा भन्दा बढी […]

सरकारी इन्धनमा २० प्रतिशतले कटौती

विराटनगर । सरकारले सरकारी सुविधामा उपभोग हुदै आएको इनधनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । तर यसमा अत्यावश्यक सवारी साधन, स्थानीय निर्वाचनमा खटिने साधन र शान्ति सुरक्षामा खटिने सवारी साधनको हकमा भने यो निर्णय लागू नहुने अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको सूचनामा यो निर्णय असार मसान्तसम्मका लागि मात्र लागू गरिएको […]

आर्थिक बर्षको बजेट २०७८/०७९ : मोरङ सहित विराटनगरलाई समेटेका मुख्य बिषय

विराटनगर । अर्थमन्त्री बिष्णु पौडेलले शनिबार आर्थिक बर्ष २०७८/०७९ को आय ब्यय प्रस्तुत गरे । अध्यादेश मार्फत ल्याइएको बजेटमा मिश्रित प्रतिक्रिया आइरहँदा अर्थमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गरे । संसद नभएको अबस्थामा आएको बजेटलाई अर्थमन्त्रीले मुख्य रुपमा महामारीको रुपमा फैलिएको कोरोना बिरुद्ध केन्द्रीत राखेर ल्याए । बजेटको पक्ष र बिपक्षमा प्रतिक्रिया आइरहे पनि […]

रमपमद्वारा २ हजार मजदुरका परिवारलाई एक हप्ताका लागि खाद्यान्न

विराटनगर । रमपम तयारी चाउचाउको उत्पादक एसियन थाइ फुड्सले जनउत्तरदायी कार्य अन्तर्गत सुनसरी दुहबी, सोनापुर क्षेत्रका २ हजार मजदुरका लागि एक हप्तालाई पुग्ने खाद्यान्न उपलब्ध गराएको छ । एसियन थाइफुड्सका प्रबन्ध निर्देशक महेश जाजुका अनुसार ५ किलो चामलसहित दाल, खानेतेल, नुन, चाउचाउ, बिस्कुट, भटमासको मस्यौरा, भुजा, मास्कलगायतका सामान उपलब्ध गराइएको छ । दुहबी नगरपालिका २, […]

कृषकको गुनासो ‘पहुँच हुनेलाई मात्र सरकारी अनुदान’

विराटनगर । बजारमा अहिले लोकल कुखुरामा माग अत्याधिक छ । फ्रेस हाउसमा लोकल कुखुराको मासुको खपतपनि धेरै छ । कोरोना महामारीको बढ्दो प्रकोपसँगै उपभोक्ताले लोकल कुखुरा मासुको खरिद गर्ने क्रम बढेर गएको छ । तर ग्रामिण क्षेत्रमा ब्यवसायिक रुपले लोकल कुखुरा उत्पादन गर्ने किसान भने सरकारी सहयोगको अभावमा मारमा पर्दै गएका छन् । मोरङको बिभिन्न […]

कर्फ्यू लगाउन ब्यापार संघको माग

विराटनगर । मोरङ ब्यापार संघले कोरोना संक्रमणको जोखिम कम गर्न तत्काल कर्फ्यू लगाउन सरकारसँग माग गरेको छ । ब्यापार संघले बिज्ञप्ति जारी गर्दै मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाउन कम्तिमा सात दिन कर्फ्यू लगाउन माग गरेको हो । ब्यापार संघद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘मानव जीवन रक्षा चुनौतीपूर्ण बन्दै गईरहेको बिद्यमान बिषम् परिस्थितिले अझ बिकराल रुप लिन […]

ब्यापारीले बारी मै गएर तरकारी उठाउने

सुनसरी । लकडाउनका वेला वजार नपाएर पीडित वनेका कृषकको समस्यालाई इटहरी उपमहानगरले सहजकीरण गरेको छ । उपप्रमुख लक्ष्मी गौतमको पहलमा पीडित कृषकलाई राहत दिन चासो दिइएको छ । गौतमले थोक बिक्रेतासँग छलफल गरेर सहजीकरण गरेकी छन् । छलफल पछि तरकारी होलसेल ब्यापारीहरुले बारीमै गएर तरकारी उठाउने भएका छन । क्विन्टल भन्दा माथि भए कृषकको बारीमै […]

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल