News flash

विराटपथ

आइतबार, आषाढ १४, २०७७

विराटनगर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएको छ । बैठक मुख्यत काँग्रेसको १४ औ महाधिबेशनको कार्यतालिका बारेमा केन्दीत हुने बताइएको छ । काँग्रेसले आँउदो फागुन ७ देखि १० गते महाधिबेशन गर्नै निर्णय गरिसकेको छ । तर कोरोनाको महामारीका कारण महाधिबेशनको कार्यतालिका अलमलमाा परेको थियो । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम लगायतका बिषयमा समेत बैठक केन्द्रीत हुने बताईएको छ ।
काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी बिज्ञप्तिमा असार १६ गते मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । पार्टी कार्यालय, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल