News flash

विराटपथ

शनिबार, आषाढ ०६, २०७७

विराटनगर । विराटनगर महानगरपालिकाले आइतबार सार्वजनिक विदा दिएको छ । असार ७ गते एक दिनका लागि महानगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
महानगरपालिकाले सूचना जारी गर्दै आइतबार लाग्ने खण्डग्रास सूर्यग्रहणका कारण महानगरपालिका नगरकार्यपालिको कार्यालय र महानगरको वडा कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल