विराटनगर महानगरपालिकाले दियो सार्वजनिक विदा

Logo
शनिबार, आषाढ ०६, २०७७

विराटनगर । विराटनगर महानगरपालिकाले आइतबार सार्वजनिक विदा दिएको छ । असार ७ गते एक दिनका लागि महानगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
महानगरपालिकाले सूचना जारी गर्दै आइतबार लाग्ने खण्डग्रास सूर्यग्रहणका कारण महानगरपालिका नगरकार्यपालिको कार्यालय र महानगरको वडा कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]