News flash

विराटपथ

बिहिबार, जेठ २९, २०७७

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी एकीकरण पश्चात बिहीबार पूर्णता पाएको छ । राप्रपाले विधान अनुसार तीन सय २७ सदसस्यीय केन्द्रीय समिति बनाएको जनाएको छ ।
सो पार्टीले केन्द्रीय समिति, कार्यसम्पादन समिति, सचिवालय कार्यव्यवस्था समिति गठन गरेको छ । त्यस्तै ८२ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको राप्रपामा १३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन गरेको छ ।
पूर्णता पाएको राप्रपामा मोरङबाट जना केन्द्रीय सदस्य चयन भएका छन् । मोरङका केदार कोइराला, रामकृष्ण भट्टराई, शयन्द्रा वान्तवा, प्रल्हादप्रसाद साह, विश्वमोहन थापा, नरेश राई, गोपाल दाहाल र दिनेश साह केन्द्रीय सदस्यमा चयन भएका छन् ।
राप्रपाको उच्चस्तरीय केन्द्रीय सल्लाहकार समिति पनि गठन गरिएको छ । उक्त समितिको अध्यक्षमा विश्वबन्धु थापा रहेका छन् भने पूर्व प्रधानमन्त्री लोकन्द्रवहादुर चन्दलाई केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पादन समितिमा पदेन सदस्यको जिम्मेवारी दिइएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल