News flash

विराटपथ

शुक्रबार, जेठ ०९, २०७७

विराटनगर । कोरोना भाइरस संक्रमितको संख्या फेरि थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ जारी गरेको बिज्ञप्तिमा थप ९ जना नयाँ रोगी फेला परेका हुन । योसँगै नेपालमा संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।
मन्त्रालयका अनुसार बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा परिक्षण गर्दा सप्तरीको बलान बिहुल गाँउपालिका ३५ बर्षिय पुरुषमा, त्यसैगरि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा परिक्षण गर्दा बारा सिमरगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ बर्षिय पुरुषमा कोरोनाको भाइरस देखा परेको हो । त्यसैगरि भक्तपुरमा समेत नयाँ कोरोना संक्रमित फेला परेका छन् । जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा परिक्षण गर्दा ४२ बर्षिया महिला र मकवानपुर हेटौडाको ५४ बर्षिया महिलामा कोरोना संक्रमण देखिएको हो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल