News flash

विराटपथ

सोमबार, जेठ ०५, २०७७

विराटनगर । कोरोना भाइरसका संक्रमितको संख्या फेरि बढेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती गरेको अध्यावधिक अनुसार नयाँ १८ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएका छ । थपिएकासँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौ, बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षण अनुसार थप १८ जनामा कोरोना भाइरसको संक्रमणका पुष्टि भएको हो । नयाँ संक्रमित मध्ये धनुषामा २ जना पुरुष, बाँकेमा १२ जना पुरुष, दैलेखमा एकजना पुरुष रहेका छन् ।
त्यसैगरि सुनसरी र खोटाङ जिल्लामा समेत नयाँ कोरोना संक्रमित पहिलो पटक फेला परेका छन् । सुनसरीमा एक पुरुष, खोटाङमा एक पुरुष, झापामा एक पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल