News flash

विराटपथ

आइतबार, जेठ ०४, २०७७

विराटनगर । झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय सामूदाायिक बनमा निगुरो टिप्न जाँदा ८५ बर्षिय बिर्ख राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कचनकवल ७ बस्ने ८५ बर्षीय राईलाई शनिबार साँझ हात्तीले आक्रमण गरेको थियो । उनी स्थानको दिपज्वोती सामुदायिक वनमा निगुरो टिपिरहेका बेला हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल