News flash

विराटपथ

आइतबार, बैशाख १४, २०७७

विराटनगर । भोजपुरको पौवादुम्मा ४ कात्तिके बस्ने ५४ बर्षीय बल बहादुर कार्कीको भीरबाट लडेर मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार शनिबार बेलुका ८ बजे आफ्नै खेतबाट पराल बोकी घर तर्फ आउदै गर्दा कार्की भीरबाट लडेका थिए । पराल बोकेर घर फर्केका कार्की बिच बाटोमा परालको भारी बिसाउने क्रममा एक्कासी भीरबाट करिब ३५ मिटर तल झरेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमै मृत्यु भएको भनि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल