१० एसएसपी डिआइजीमा बढुवा

Logo
शनिबार, चैत्र २९, २०७६

विराटनगर । नेपाल प्रहरीका १० जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरु प्रहरी नायब महानिरिक्षक (डिआइजी) मा बढुवा भएका छन् । जनपद प्रहरी समूह अन्र्तगत बढुवा समितिको शुक्रबार बसेको बैठकले १० जना एसएसपीको बढुवा निकालेको हो ।
डिआइजी हुने एसएसपीहरुमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पाल, ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रबिन्द्रकुमार धानुक, उत्तमराज सुबेदी र अरुणकुमार बिसी रहेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]