आज साँझ मन्त्रिपरिषद् बस्दै, लकडाउन लम्बन सक्ने

Logo
सोमबार, चैत्र २४, २०७६

विराटनगर । मन्त्रिपरिषद्को बैठक आँज साँझ ४ बजे बोलाइएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथाममा जुटेको सरकारले लकडाउनको समय एक हप्ता लम्बाउने तयारी गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक मुलत कोरो संक्रमण रोकथान र नियन्त्रणका प्रयासबारे मा नै केन्द्रित रहनेछ । सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि एक सातासम्म लकडाउनको घोषणा गरेको थियो । त्यसैगरि १७ गते बसेको उच्चस्तरीय बैठकले चैत्र २५ गतेसम्म लकडाउन बढााउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]