News flash

विराटपथ

आइतबार, चैत्र २३, २०७६

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले अहिलेको अबस्थामा मध्यावधि निर्वाचनको माग गर्नु ठिक नभएको बताएका छन् । आइतबार विहान ट्वीट गर्दै केन्द्रीय सदस्य कोइरालाले
यतिवेला नेपाल कोरोना भाइरसका कारण आक्रान्त र असुरक्षित रहेको समेत जनाएका छन् ।
डा. कोइरालाले राष्ट्रिय संकट समाधान गर्न सरकारका राम्रा कार्यमा सहयोग, नराम्रा कार्यमा आलोचना र जनतालाई सुसूचित गर्ने प्रतिपक्षको भूमिका रहेको भन्दै अहिले पार्टी राजनीति भन्दा माथी उठेर जनसेवा गर्नुपर्ने बेला आएको समेत जनाएका छन् ।
केही दिन मात्र काँग्रेस सहमहामन्त्री डा.प्रकाश शरण महतले सरकारले काम गर्न नसकेको भन्दै मध्यावधि निर्वाचनको माग गरेका थिए ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल