मन्त्रीपरिषद् बैठक जारी

Logo
शनिबार, चैत्र २२, २०७६

विराटनगर । मन्त्रीपरिषद्को बैठकले जारी रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा केही तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रीपरिषद्को बैठक शनिबार साँझ ४ बजेर ३५ मिनेटमा बसेको जानकारी दिएका छन् । उनले मन्त्रीपरिषद्को बैठकमा बन्दाबन्दीको समग्र आयामहरुको गम्भीर मूल्याङकन भएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]