विराटनगर । मन्त्रीपरिषद्को बैठकले जारी रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा केही तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रीपरिषद्को बैठक शनिबार साँझ ४ बजेर ३५ मिनेटमा बसेको जानकारी दिएका छन् । उनले मन्त्रीपरिषद्को बैठकमा बन्दाबन्दीको समग्र आयामहरुको गम्भीर मूल्याङकन भएको जनाएका छन् ।