News flash

विराटपथ

शनिबार, चैत्र २२, २०७६

विराटनगर । नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप कैलालीमा २ जना र कञ्चनपुरमा एकजनामाा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
मन्त्रालयले शनिबार दिउँसो आफ्नो फेसबुक पेजमा जानकारी दिदै भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ बर्षिय पुरुष, त्यस्तै भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ बर्षिय पुरुषमा कोराना भाइरसको संक्रमण देखिएको जनाएको छ ।
त्यस्तै कैलालीको ३४ बर्षिया महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघि उनको परिवारमा एक जनालाई कोरोनाको संक्रमण भएको थियो । मन्त्रालयले यो पहिलो पटक नेपाल भित्रै अर्को ब्याक्तिमा संक्रमण भएको पहिलो घटना भएको जनाएको छ । उनको परिवारको सदस्यबाटै ती महिलामा कोरोना भाइरस सरेको आशंका गरिएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल