News flash

विराटपथ

बुधबार, चैत्र १२, २०७६

विराटनगर । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहबाट पनि प्रयासहरु हुन थालेका छन् । यसै सन्दर्भमा विराटनगर महानगरपालिकाले नगरक्षेत्रमा कोरोना भाइरसको संक्रमणलाई न्यूनिकरण गर्न डिस इन्फेक्सन अर्थात निर्मलीकरण अभियान शुरु गरेको छ ।
महानगरको ल्यावमा आफ्नै जनशक्ति प्रयोग गरी निर्मलीकरण अभियान शुरु गरिएको महानगरले जनाएको छ । सोडिएम हाइपो क्लोराइड लगायत विभिन्न रसायन बाट तयार गरिएको स्प्रे नगरको बिभिन्न क्षेत्रमा छर्कने योजना रहेको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीका अनुसार पहिलो चरणमा बनगरक्षेत्रको कोशी अस्पतालबाट यो अभियानको शुरुवात गरिएको छ । यो अभियानले नगरवासीलाई कोरोना संक्रमणबाट जोगाउन फलदायी हुने बिश्वास गरिएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल