News flash

विराटपथ

मंगलबार, चैत्र ११, २०७६

विराटनगरका एक चिकित्सकले भने,‘भाइबर वा ब्हाट्सएप मार्फत सेवा दिन तयार छु’
विराटनगर । कोशी अस्पताल विराटनगरमा कार्यरत चिकित्सक डा. उत्तरकुमार मैनालीले कोरोना भाइरस सम्बन्धी आबश्यक सेवा र परामर्श र दिनुपर्ने भएमा आफु तयार रहेको जनाएका छन् ।
मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा आफ्ना भनाई राख्दै डा. मैनालीले अहिलेको बिषम स्थितमा लकडाउनको महत्वलाई बुझ्दै अस्पतालको इमरजेन्सी र अन्य क्षेत्रमा अनाबश्यक भीडभाड नगरिदिन हुन समेत आग्रह गरेका छन् । उनले अहिलेको अबस्थालाई आपतकालिनको संज्ञा दिदै भनेका छन्,‘ यो तपाईको सेवा गर्ने स्वास्थ्यकर्मीको अबस्था हो ।’
वर्तमान परिबेशमा आम नेपाली धेरै सुरक्षित भएको भन्दै उनले आफ्नो ९८१५३७०२५० नम्बरको मोवाइलबाट अति आबश्यक परेको अबस्थामा भाइबर वा ब्हाट्सएप मार्फत सेवा दिन तयार रहेको उल्लेख गरेका छन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल