विराटनगर । कोरोना भाइरसका कारणले मुलुक लकडाउनमा भएको बेला विराटनगरमा राजनीतिक दलका प्रतिनिधिको भेलाले घरमै बस्न आग्रह गरेको छ ।
नेकपा मोरङको पार्टी कार्यालयमा बसेको राजनीतिक दलको भेलाले सबैमा सकारात्मक सन्देश प्रवाह गर्न समेत आग्रह गरेको छ । अति बिपन्न र गरिबहरुलाई विहान बेलुका छाक टार्न समस्या पर्ने हुँदा उनीहरुको पहिचान गरि सुरक्षाको वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ ।
त्यसैगरि दैनिक उपभोग्य सामाग्री चामल, दाल, पिठो, ग्याँस, नुन, तेल, तरकारी, साबुन, पानी, औषधी जस्ता बस्तुहरुको सुलभ रुपले उपलब्ध गराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र प्रशासनलाई आग्रह गरेको छ । भेलाले जारी गरेको सूचनामा परिवार, टोल, छिमेक र समाजमा कोही बिरामी परेमा उल्लेखित अस्पतालका चिकित्सकसँग परामर्श र समन्वय गर्न आग्रह गरेको छ ।
डा. गोबिन्द कँडेल -मेची अस्पताल, भद्रपुर झापा -९८४५०४८३८८
डा. मनिष सुबेदी -मेची अस्पताल, भद्रपुर झापा -९८५२०४८५१६
डा. लक्ष्मीनारायण यादव -कोशी अस्पताल, विराटनगर -९८५१०२९९१७
डा. डेनप्रसाद आचार्य -कोशी अस्पताल, विराटनगर -९८५११५६८८७
डा. दीपक सिग्देल -कोशी अस्पताल, विराटनगर – ९८५२०२२९०४
डा. उत्तर मैनाली -कोशी अस्पताल, विराटनगर -९८५२०५३००२
डा. दिनेश न्यौपाने -कोशी अस्पताल, विराटनगर -९८५२०३०७१८
डा. मुक्ति भट्टराई -लाइफलाइन अस्पताल, दमक झापा -९८५२६७०२५८
डा. निकेशराज श्रेष्ठ – न्यूरो अस्पताल, विराटनगर -९८५२०४५०८३
डा. राजिव श्रेष्ठ – न्यूरो अस्पताल, विराटनगर -९८०२७९१२६०
डा.विकास साह -बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान -९८५२०६२२५५
डा.दिपेश आचार्य -पूर्वाञ्चल बिश्वबिद्यालय, गोठगाँउ -९८५१०९२७३४
डा. पुरु कोइराला -विराट मेडिकल कलेज, विराटनगर – ९८५२०३४१९०
डा. बैभव मल्लिक -इलाम अस्पताल, इलाम – ९८४१०५०९४४
डा. राजेन्द्र पाण्डे -रंगेली अस्पताल, मोरङ -९८५११२२२२२
डा. योगेश मण्डल -मंगलबारे अस्पताल, मोरङ -९८५२०४२१९०
डा. सन्तोष राई -इनरुवा अस्पताल, सुनसरी – ९८६०७७७०६६
डा. जीवनारायण मण्डल -उदयपुर अस्पताल, उदयपुर -९८५२८३५६१४
डा. बिशाल नेपाली -पाँचथर अस्पताल पाँचथर -९८०७२६३१५८
डा. सोसिङ लामा -ताप्लेजुङ्ग अस्पताल -९८६७१८९९३५
डा. आनन्द देव -तेह्रथुम अस्पताल -९८५२०६०१८०
डा.सन्तोष देव -ओखलढुङ्गा अस्पताल -९८५७६५०८८५
डा.शैलेश श्रेष्ठ -खोटाङ अस्पताल -९८४३६९७२८२
डा. पुजन बिश्वकर्मा -धनकुटा अस्पताल -९८५२०६१६३९
डा.पबित्रा श्रेष्ठ -भोजपुर अस्पताल -९८५२०५२१८८
डा. श्यामसुन्दर झा -संखुवासभा अस्पताल -९८५२०३२१८८
सानी शेर्पा -सोलुखुम्बु अस्पताल -९८६२६८९८९१