News flash

विराटपथ

शुक्रबार, चैत्र ०७, २०७६

विराटनगर । युवा गायक युवराज चौलागाई नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक चौलागाईको देउतालाई भाकी सात फेरो लगाएको नामक गीतको भिडियो शुक्रबार सार्वजनिक गरिएको हो । मायाप्रेममा आधारित सो गीतले बियोगान्त भाव दर्शाएको छ ।
कौशिला खनाल कर्माचार्यको शब्द रहेको सो गीतको संगीत भने चौलागाई आफैले दिएका छन् । चर्चित म्युजिक भिडियो निर्देशक भुषण दाहालको निर्देशन रहेको सो गीतको कोरियोग्राफी जीवन रिजालले गरेका छन् । म्युजिक भिडियोमा चौलागाईलाई अभिनेत्री मेनुका प्रधानले साथ दिएकी छन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल