बालकुमारी घटनाको उच्च स्तरिय छानबिन समिति बनाउन कांग्रेसको माग

Logo
विराटपथ आइतबार, पुष १५, २०८०

विराटनगर। बालकुमारी घटनाको सम्बन्धमा उच्च स्तरिय छानबिन समिति बनाउन नेपाली कांग्रेसले माग गरेको छ।
कांग्रेसको केन्द्रीय समितिको बैठकको औपचारिक निर्णयबाट सो घटनाको सम्बन्धमा उच्च स्तरिय छानबिन समिति बनाउन सरकारसँग माग गर्ने निर्णय भएको पार्टीका सूचना, संचार तथा प्रचार बिभाग प्रमुख मीन बिश्वकर्माले जानकारी दिए। बिश्वकर्माले बैठकको निर्णयबारे जानकारी दिदै सरकारसँग न्यायिक आयोग बनाउन माग गरिएको बताए।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]