विराटनगरमा आयो केएफसी

Logo
विराटपथ संवाददाता शुक्रबार, कार्तिक ०३, २०८०

विराटनगर । विराटनगरमा केएफसी सञ्चालनमा आएको छ। देवयानी इन्टरनेसनल नेपालले विराटनगरमा केएफसी सञ्चालनमा ल्याएको हो। केएफसीसँगै पिज्जा हटपनि सञ्चालनमा आएको छ। केएफसीको यो नेपालमा १७ औँ शाखा हो।

विराटनगरको द सेन्चुरियन मलमा स्थापना भएको केएफसीले स्वाद र भोजनको अनुभवलाई अझ यादगर बनाउने कम्पनीले दाबी गरेको छ। द सेन्चुरियन मल भने सञ्चालनमा आएको छैन। मल सञ्चालनमा नआएपनि दशैको अवसर पारेर केएफसीको शुभारम्भ गरिएको हो।

त्यहाँ हट एन्ड क्रिस्पी चिकनदेखि लिएर स्वादिष्ठ चिकन पपकर्न, चिकेन स्ट्रिप्स र सधैँ लोकप्रिय जिंगर बर्गरसम्म सबै केएफसी आइटम उपलब्ध हुने छ। साथै, केएफसीको प्रख्यात केएफसी बकेट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]