News flash

विराटपथ

बिहिबार, चैत्र ०९, २०७९

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा ब्यवसायी राजेन्द्र राउत सर्वसम्मत चुनिएका छन्। राउत विराटनगरका स्थापित उद्यमी हुन।
बुधबार झापामा भएको पाचौ प्रदेशसभाले महासंघ कोशीको अध्यक्षमा राउतलाई छानेको हो। महासंघको उपाध्यक्षमा जिल्ला, नगर उद्योग बाणिज्यको तर्फबाट भीम बहादुर पौडेल र एशोसिए्ट, बस्तुगत संघबाट कुमारमणि पोखरेल चयन भएका छन्। यसैगरि महासंघको कोषाध्यक्षमा सुवास आचार्य चयन भएका छन्।
महासंघको सदस्यहरुमा धु्रवलाल श्रेष्ठ, वीरेन्द्रकुमार साह, प्रितम खड्गी, प्रकाश शिवाकोटी, ऋषिराज तिम्सिना, राजन श्रेष्ठ, दीपक पाण्डे, भविस श्रेष्ठ, रविनकुमार दाहाल र श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन्।
यसअघि टिकाराज ढकालको नेतृत्वमा प्रदेश समितिले ३ बर्षे कार्यकाल पुरा गरेको थियो।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल