News flash

विराटपथ

शुक्रबार, चैत्र ०७, २०७६

विराटनगर । सामाजिक क्षेत्रमा सक्रिय विराटनगरका युवाहरुको एक समूहले शुक्रबार ६ सय थान सेनिटाइजर वितरण गरेको छ । विगत केही दिनदेखि सेनिटाइजर वितरणमा सक्रिय सो समूहले विराटनगरका बिभिन्न स्थानमा सेनिटाइजर वितरण गरेको हो ।
युवा अभियन्ता पेरिस सुवेदीका अनुसार शिक्षादिप कलेज, जनरल अस्पताल एण्ड ट्रमा सेन्टर, भवेश पौडेल र दिपेन मारिकको सहयोग प्राप्त सेनिटाइजर वितरण गरिएको हो । सो समूहले जिल्ला प्रहरी कार्यलय मोरङलाई दुईसय ३० थान, वडा प्रहरी विराटनगरलाई ८० थान, ट्राफिक प्रहरी कार्यलयलाई ४० थान, पुर्वान्ञ्चल बाल गृहलाई ९० थान, जेष्ठ नागरिक समाजलाई ४० थान, मानव सेवा आश्रमलाई ३० थान र सडक खटिएका प्रहरी र स्वयंसेवकलाई ४५ थान सेनिटाइजर वितरण गरिएको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल