News flash

विराटपथ

आइतबार, बैशाख १८, २०७९

विराटनगर । नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त भएपछि नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले त्यसको बिरोध गरेका छन् ।
कोइरालाले सरकारी निर्णयप्रति टिप्पणी गर्दै सामाजिक सञ्जाल ट्वीटरमा वरियता र प्रक्रिय मिचेर आईजीपी नियुक्त गरिएको जनाएका छन् ।
ट्वीटरमा उनले लेखेका छन्, ‘सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एक पटक विवादमा ल्याएको छ ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल