News flash

विराटपथ

सोमबार, बैशाख १२, २०७९

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले ग्रामथान गाँउपालिकाबाट जुवा खेल्ने सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले ग्रामथान गाउँपालिका वडा नम्बर ४ कटहरामा जुवा खेलिरहेको अबस्था नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ग्रामथान ५ का ५४ बर्षिय रूपेशकुमार तामाङ, सोही स्थानका ४७ बर्षिय सुरेशकुमार थारू। २८ बर्षिय रंजित साह, विराटनगर ४ का ४७ बर्षिय सत्य नारायण राजबंशी, झापा मेचीनगर ६ का ५७ बर्षिय हरिसचन्द्र गिरी र झापा दमक २ का ३६ बर्षिय निलम लिम्बु रहेका छन् । प्रहरी टोलीले उनीहरुको साथबाट कौडा र नगद ६ लाख ४१ हजार तिनसय पन्ध्र समेत बरामद गरेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल