News flash

विराटपथ

आइतबार, बैशाख ११, २०७९

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवका छोरा विराटनगरको उप मेयरका लागि उम्मेदवारमा सिफारिस भएका छन् । सत्तारुढ गठबन्धनमा उनले कांग्रेसका मेयरसँग तालमेल गर्दै चुनावी मैदानमा होमिनेछ ।
चुनावी तालमेलको क्रममा जसपाले अध्यक्ष यादवका छोरा अमरेन्द्रलाई आइतबार राती उप मेयरका लागि पार्टीको उम्मेदवार बनाएको हो । पार्टीका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्धारा जारी बिज्ञप्तिमा पार्टीको मुख्यालयमा बसेको बैठकले अमरेन्द्रलाई विराटनगरमा उप मेयर र बीरगञ्ज महानगरपालिको मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाउने निर्णय गरिएको जनाइएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल