News flash

विराटपथ

शनिबार, बैशाख १०, २०७९

विराटनगर । नेकपा एमालेल दुई उपमहानगरपालिका बाहेक अन्य सबै उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाएको छ । त्यस्तै एमालेले विराटनगर महानगरपालिकाको उम्मेदवार पनि टुंगो लगाउन बाँकी छ । एमाले सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
एमाले उपमहासचिव तथा प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार जनकपुर र जितपुर सिमरामा उम्मेदवार चयन गर्न बाँकी छ । एमालेले प्रदेश १ को धरान उपमहानगरपालिको मेयरमा मन्जु भण्डारी र उपमेयरामा पदम लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै इटहरीमा यामकुमार सुब्बालाई मेयर र संगीता चौधरीलाई उप मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उपमहानगरपालिका

धनगढी
मेयर – रणवहादुर चन्द
उपमेयर – चन्द्रकला राना थारु

नेपालगन्ज
मेयर– पशुपति दयाल मिश्र,
उपमेयर– शान्ति ढकाल

तुलसीपुर
मेयर– टिकाराम खडका,
उपमेयर– स्यानी चौधरी

घोराही
मेयर– नरुलाल चौधी
उपमेयर– हुमा डिसी

बुटवल
मेयर– बाबुराम भट्टराई
उपमेयर– साबित्रा अर्याल

हेटौंडा
मेयर–अनन्त पौडेल
उपमेयर–सुमित्रा काफ्ले

धरान
मेयर– मन्जु भण्डारी
उपमेयर–पदम लिम्बु

इटहरी
मेयर– यामकुमार सुब्बा
उपमेयर– संगीता चौधरी

कलैया
मेयर– बिनोद शाह

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल