सरकारी इन्धनमा २० प्रतिशतले कटौती

Logo
सोमबार, बैशाख ०५, २०७९

विराटनगर । सरकारले सरकारी सुविधामा उपभोग हुदै आएको इनधनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । तर
यसमा अत्यावश्यक सवारी साधन, स्थानीय निर्वाचनमा खटिने साधन र शान्ति सुरक्षामा खटिने सवारी साधनको हकमा भने यो निर्णय लागू नहुने अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको सूचनामा यो निर्णय असार मसान्तसम्मका लागि मात्र लागू गरिएको छ ।
सरकारको विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै ३० चैतको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]