News flash

विराटपथ

सोमबार, साउन १८, २०७८

विराटनगर । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षा बाहेक अन्य सरकारी सुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सो घोषणा गरेका हुन ।
श्रेष्ठले मन्त्री पदमा रहुन्जेल आफु संंग्लन ब्यवसायिक संस्थाबाट समेत अलग हुने जनाएका छन् । राज्यमन्त्री श्रेष्ठले मन्त्री पदमा रहँदा सरकारी सुविधाबाट पाउने पारिश्रमिक, सवारी साधन र आवासको सुविधा नलिने जानकारी दिए । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि साउन १० गते श्रेष्ठ राज्यमन्त्री भएका थिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल