News flash

विराटपथ

सोमबार, जेठ १०, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ६७ महिला र ९२ पुरुष सहित १५९, सुन्दरहरैचामा ५०, बेलबारीमा ४१, रतुवामाईमा ३०, सुनबर्षीमा २१, कानेपोखरीमा १७, बुढीगंगामा १२, पथरीशनिश्चरेमा ७, कटहरीमा ६, धनपालथानमा ५, उर्लाबारी र जहदामा ४–४, ग्रामथानमा ३, मिक्लाजुङ र स्थानीय तह नखुलेका २–२, सुनबर्षी, केराबारी र रंगेलीमा १–१, सुनसरीको इनरुवामा १३७, भोक्राहानरसिंहमा ३९, धरानमा २३, इटहरीमा १७, हरिनगरमा १०, दुहवी र देवानगञ्जमा ८–८, रामधुनीमा ६, बर्जु र बराहक्षेत्रमा ४–४, गढीमा २ र स्थानीय तह नखुलेका १ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै झापाको बुद्धशान्तिमा ४७, दमकमा २१, विर्तामोडमा २०, कनकाईमा १३, शिवसताक्षी र भद्रपुरमा १२–१२, अर्जुनधारामा ११, कमल गाउँपालिकामा १०, मेचीनगरमा ७, बा¥हदशी र कचनकवलमा ४–४, झापा गाउँपालिकामा ३, गौरादह र स्थानीय तह नखुलेका २–२ र हल्दिबारीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
धनकुटाको शहिदभूमीमा ३०, महालक्ष्मीमा १६, धनकुटा नगरपालिकामा १५, साँघुरीगढीमा २ र स्थानीय तह नखुलेका १, ओखलढुङ्गाको मानेभज्याङमा ५५ र शिद्धिचरणमा १, खोटाङको साकेलामा ३२, खोटेहाङमा ५, संखुवासभाको पाँचखपनमा २९, चिचिलामा २, भोजपुरको षडानन्दमा ७ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिमा २, सुर्योदय र चुलाचुलीमा १–१, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१, पाँचथर, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३८ जना रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

विराट मिडिया नेटवर्क (प्र.)

# सूचना विभाग दर्ता नं. : – XXXXXXX
# ठेगाना :- विराटनगर महानगरपालिका – ९ शान्तिचोक
# सम्पर्क : – ९८५१०५२८११
# इमेल :- [email protected]

टिम

# अध्यक्ष  : सुष्मा श्रेष्ठ
# सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
# सम्पादक  : दीपक कोइराला
# भिडियो निर्देशक : प्रतीक श्रेष्ठ