News flash

विराटपथ

बुधबार, जेठ ०५, २०७८

विराटनगर । गायक हेमन्त रानाले विवाह गरेका छन् । गायक रानाले प्रमिका माया अधिकारीसँग लगनगाँठो कसेका हुन ।
अमेरिका बस्दै आएका राना लामो समयदेखि माया अधिकारीसँग प्रेम सम्बन्धमा थिए । उनीहरुले प्रेम सम्बन्धलाई सार्थक बनाउँदै बैवाहिक सम्बन्धलाई अघि बढाएका हुन । अमेरिकामा आयोजित एक कार्यक्रम उनीहरुले मंगलबार उनीहरुको विवाह भएको थियो । बैवाहिक कार्यक्रममा अमेरिकामा बस्दै आएका नेपालीहरुको उपस्थिति रहेको थियो । पछिल्लो समय गायक रानाको साँइली नामक गीत सर्वाधिक रुचाइएको गीत हो ।
नेपाली फिल्म निर्माता एवं संगीतकार समेत रहेका राना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनले पछिल्लो समय ‘साइँली’ फिल्म निर्माण पनि गरेका थिए ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल