News flash

विराटपथ

शुक्रबार, बैशाख ३१, २०७८

विराटनगर । मोरङ ब्यापार संघले कोरोना संक्रमणको जोखिम कम गर्न तत्काल कर्फ्यू लगाउन सरकारसँग माग गरेको छ । ब्यापार संघले बिज्ञप्ति जारी गर्दै मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाउन कम्तिमा सात दिन कर्फ्यू लगाउन माग गरेको हो ।
ब्यापार संघद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘मानव जीवन रक्षा चुनौतीपूर्ण बन्दै गईरहेको बिद्यमान बिषम् परिस्थितिले अझ बिकराल रुप लिन सक्ने तथा मुलुकमा ठूलो दुर्घटना घट्न सक्ने प्रवल सम्भावनालाई मध्यनजर गरि हाल मुलुकमा कम्तिमा ७ दिन कर्फ्यू लागू गर्न नेपाल सरकारसँग जोडदार अपिल गर्दछौ ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल