News flash

विराटपथ

शुक्रबार, बैशाख ३१, २०७८

सोलुखुम्बु । बिश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा २ जना बिदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुने अमेरिका र स्वीजरल्याण्डका नागरिक रहेका छन् । उनीहरुको हिउँमा चिप्लिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहिवार दिउँसो सगरमाथा आरोहण गरेर फर्कने क्रममा ३४ बर्षिय अमेरिकी नागरिक पुवेइलयुको मृत्यु भएको थियो । उनको पासपोर्ट नम्बर ६४२७३५७२ रहेको छ । प्रहरीले उनको मृत्यु सगरमाथा ४ नम्बर बेसक्याम्प छेउमा भएको जनाएको छ । त्यसैगरि सगरमाथा आरोहणका लागि हिडेका स्वीजरल्याण्डका ४१ बर्षिय नागरिक अब्दुलवाहिद अवाराईचको सोही स्थानमा हिउँमा चिप्लिएर मृत्यु भएको छ ।
मृतक दुवै जनाको उद्धारको लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पहल गरिरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल