News flash

विराटपथ

सोमबार, बैशाख २७, २०७८

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली नेतत्वको सरकार संसदमा विश्वास मत प्राप्त गर्न असफल भएको छ । संसदमा विश्वास गुमेपछि प्रधानमन्त्री ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसादबाट बहुमतले अस्वीकृत भएको थियो । योसँगै ओली स्वतः पदमुक्त भएका हुन ।
प्रधानमन्त्रीको प्रस्तावको पक्षमा ९३ मत परेको थियो । १५ जना तटस्थ रहँदा १२४ जनाले विपक्षमा मतदान गरेका थिए । मतदानका क्रममा एमाले २८ जना सांसदले मतदान प्रक्रियामा सहभागी नभएर पार्टीको ह्वीप उल्लघंन गरेका थिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल