News flash

विराटपथ

सोमबार, बैशाख २७, २०७८

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली नेतत्वको सरकार संसदमा विश्वास मत प्राप्त गर्न असफल भएको छ । संसदमा विश्वास गुमेपछि प्रधानमन्त्री ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसादबाट बहुमतले अस्वीकृत भएको थियो । योसँगै ओली स्वतः पदमुक्त भएका हुन ।
प्रधानमन्त्रीको प्रस्तावको पक्षमा ९३ मत परेको थियो । १५ जना तटस्थ रहँदा १२४ जनाले विपक्षमा मतदान गरेका थिए । मतदानका क्रममा एमाले २८ जना सांसदले मतदान प्रक्रियामा सहभागी नभएर पार्टीको ह्वीप उल्लघंन गरेका थिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

विराट मिडिया नेटवर्क (प्र.)

# सूचना विभाग दर्ता नं. : – XXXXXXX
# ठेगाना :- विराटनगर महानगरपालिका – ९ शान्तिचोक
# सम्पर्क : – ९८५१०५२८११
# इमेल :- [email protected]

टिम

# अध्यक्ष  : सुष्मा श्रेष्ठ
# सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
# सम्पादक  : दीपक कोइराला
# भिडियो निर्देशक : प्रतीक श्रेष्ठ