News flash

विराटपथ

आइतबार, बैशाख २६, २०७८

विराटनगर । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी छ । आइतबार विहान बसेको बैठकमा नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा र सभामुख अग्नी सापकोटा भने सहभागी छैनन् ।
बैठकले विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ । लोक सेवा आयोगलगायतमा पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषद् बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी छन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल