News flash

विराटपथ

आइतबार, बैशाख २६, २०७८

विराटनगर । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी छ । आइतबार विहान बसेको बैठकमा नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा र सभामुख अग्नी सापकोटा भने सहभागी छैनन् ।
बैठकले विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ । लोक सेवा आयोगलगायतमा पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषद् बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी छन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

विराट मिडिया नेटवर्क (प्र.)

# सूचना विभाग दर्ता नं. : – XXXXXXX
# ठेगाना :- विराटनगर महानगरपालिका – ९ शान्तिचोक
# सम्पर्क : – ९८५१०५२८११
# इमेल :- [email protected]

टिम

# अध्यक्ष  : सुष्मा श्रेष्ठ
# सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
# सम्पादक  : दीपक कोइराला
# भिडियो निर्देशक : प्रतीक श्रेष्ठ