News flash

विराटपथ

बिहिबार, बैशाख ०२, २०७८

विराटनगर । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) को विराटनगर महानगर कमिटी गठन गरिएको छ । पछिल्लो समय संगठन बिस्तारलाई प्राथमिकता दिदै आएको वाईसिएलले विराटनगर महानगर कमिटीमा अध्यक्षमा प्रविन गौतमलाई चयन गरेको छ ।
पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता शिवकुमार मण्डल, सांसद अमनलाल मोदी, प्रदेश सांसद बिजयकुमार बिश्वासको उपस्थितिमा भएको एक कार्यक्रममा नगर कमिटीको उपाध्यक्षमा मोम्हमद सोनु, सचिवमा सोनु केवट र सहसचिवमा दिपक पाण्डेलाई चयन गरेको हो ।
कमिटीको सदस्यहरुमा प्रेम श्रेष्ठ, सूदिप श्रेष्ठ, सरोज कर्माकर, कमल धमला, एलबि श्रेष्ठ लगायत ५५ जना रहेको अध्यक्ष गौतमले विराटपथलाई बताए । उनले नगरको सबै वडाहरुमा कमिटी बिस्तार गरिने समेत उल्लेख गरे ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल