News flash

विराटपथ

मंगलबार, चैत्र ३१, २०७७

विराटनगर । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनुपर्नेमा जोड दिएका छन् । पूर्व राजा शाहले त्यसका लागि आपसी भाँडभैलो, अनमेल र द्धन्दको अन्त्य हुनुपर्ने जनाएका छन् ।
नयाँ बर्षको अवसरमा मंगलबार शुभकामना बिज्ञप्ति जारी गर्दै पूर्व राजा शाहले निमुखा र सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठ्ने खालका गतिबिधि र पद्धति त्याग्न सबैमा अपिल गरेका छन् । नेपालीहरु फुटेर होइन, जुटेर जानुपर्नेमा जोड दिदै उनले एकतामा नै सफलता मिल्ने हुँदा त्यसैले देशको कल्याण हुने जनाएका छन् ।
‘अनाबश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एंव बैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्छ ।’ शाहद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘हाम्रा समस्या साझा छन् । एउटा बिग्रेको अर्काले हेर्ने बेला होइन ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल