News flash

विराटपथ

बुधबार, फाल्गुण १२, २०७७

विराटनगर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफुलाई संसद पुर्नस्थापना हुन्छ भन्ने कुरा अगाडी नै थाहा भएको बताएका छन् । काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले आफुलाई केही दिन अघि नै संसद पुर्नस्थापना हुन्छ भन्ने थाहा भएपनि अदालतमा विचारधीन मुद्धामा बोल्न नहुने कारण आफु चुप बसेको उल्लेख गरे ।
महेन्द्र नाराणण निधिको जन्मजयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै देउवाले भने, ‘ अदालतले के गर्ला, अलि अगाडी नै थाहा थियो, अन्दाज भैसकेको थियो । संसद पुर्नस्थापना हुन्छ भनेर तैपनि हामीले बोलेकै हौ, यो कदम अलोकतान्त्रिक हो ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल