News flash

विराटपथ

आइतबार, पौष १२, २०७७

झापा । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा आइपुगेका छन् । उनीसँगै पत्नी कोमल शाहपनि झापा पुगेकी हुन ।
झापाको दमकमा रहेको हिमालयन टिगार्डेन स्थिति आफ्नै निवासमा शाह दम्पत्ती आइपुगेका हुन । उनीहरु केही दिन झापाको दमकमा बस्ने बुझिएको छ । उनीहरु जहाजबाट झापाको भद्रपुर पुग्दा स्थानीयबासीले राजा चाहियो भन्दै नाराबाजी गरेका थिए ।
दमकमा बस्दा पूर्वराजा शाहले आफ्नो शुभचिन्तक लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल