पूर्वराजा झापा आइपुगे

Logo
आइतबार, पुष १२, २०७७

झापा । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा आइपुगेका छन् । उनीसँगै पत्नी कोमल शाहपनि झापा पुगेकी हुन ।
झापाको दमकमा रहेको हिमालयन टिगार्डेन स्थिति आफ्नै निवासमा शाह दम्पत्ती आइपुगेका हुन । उनीहरु केही दिन झापाको दमकमा बस्ने बुझिएको छ । उनीहरु जहाजबाट झापाको भद्रपुर पुग्दा स्थानीयबासीले राजा चाहियो भन्दै नाराबाजी गरेका थिए ।
दमकमा बस्दा पूर्वराजा शाहले आफ्नो शुभचिन्तक लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]