News flash

विराटपथ

शनिबार, साउन ३१, २०७७

विराटनगर । विराटनगर महानगरपालिकामा शनिबार २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । महानगरपालिकाका अनुसार सबैभन्दा बढी वडा नम्बर ३ र ६ मा नयाँ संक्रमित थपिएका हुन । दुवै वडामा ५ – ५ जना संक्रमित थपिएका हुन ।
महानगरको वडा नम्बर १, ४, ८, ११ र १३ मा एक एक जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै वडा नम्बर ५ मा दुई, ९ मा तीन, १५ मा दुई, १६ मा तीन र १७ मा तीनजना नयाँ संक्रमित थपिएका हुन । बाँकी एकजनाको भने वडा खुलेको छैन ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल