News flash

विराटपथ

बिहिबार, साउन २९, २०७७

विराटनगर । विराटनगरमा एक हप्ता लकडाउन थपिएको छ । विराटनगर महानगरपालिकाले बिहिबार एक हप्ता लामो लकडाउन थप्ने निर्णय गरेको हो । महानगरपालिकाले भदौ ५ गतेसम्म लकडाउन थपिएको जानकारी गराएको छ ।
केही दिनयता समूदायस्तरमा कोरोना संक्रमण फैलिएपछि महानगरले साउन १६ गतेदेखि साउन ३० गतेसम्म लकडाउनको घोषणा गरेको थियो । लकडाउन सकिएको भोलिपल्ट महानगरले सूचना जारी गर्दै पुन एक हप्ता लकडाउन थपिएको जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल