News flash

राकेश निरौला

मंगलबार, साउन २०, २०७७

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकामा लकडाउन गरिएको छ । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै साउन २६ गतेसम्म लकडाउनको घोषणा गरेको हो ।
इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले परिस्थिति झन जटिल बन्दै गएको जनाउँदै लकडाउनको घोषणा गरिएको जनाए । उनले समूदायस्तरमा कोरोना संक्रमण फैलन सक्ने बताउँदै अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द हुने जनाए । आजै साँझ ४ बजेदेखि लकडाउन हुनेछ ।
इनरुवामा रहेको जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा सोमबार र इनरुवा काँग्रेसका युवा नेतामा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

विराट मिडिया नेटवर्क (प्र.)

# सूचना विभाग दर्ता नं. : – XXXXXXX
# ठेगाना :- विराटनगर महानगरपालिका – ९ शान्तिचोक
# सम्पर्क : – ९८५१०५२८११
# इमेल :- [email protected]

टिम

# अध्यक्ष  : सुष्मा श्रेष्ठ
# सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
# सम्पादक  : दीपक कोइराला
# भिडियो निर्देशक : प्रतीक श्रेष्ठ