News flash

राकेश निरौला

मंगलबार, साउन २०, २०७७

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकामा लकडाउन गरिएको छ । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै साउन २६ गतेसम्म लकडाउनको घोषणा गरेको हो ।
इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले परिस्थिति झन जटिल बन्दै गएको जनाउँदै लकडाउनको घोषणा गरिएको जनाए । उनले समूदायस्तरमा कोरोना संक्रमण फैलन सक्ने बताउँदै अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द हुने जनाए । आजै साँझ ४ बजेदेखि लकडाउन हुनेछ ।
इनरुवामा रहेको जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा सोमबार र इनरुवा काँग्रेसका युवा नेतामा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल