उद्योगी राठी ब्यापार संघ सदस्यमा मनोनित

Logo
सोमबार, चैत्र ०३, २०७६

विराटनगर । अन्नपूर्ण केवलका सञ्चालक युवा उद्यमी श्याम राठी मोरंग व्यापार संघको कार्यकारिणी सदस्यमा मनोनित भएका छन् । मुलुककै जेठो उद्योग वाणिज्य संघको रुपमा स्थापित मोरंग व्यापार संघको वर्तमान ३२ औँ कार्यसमितिको सदस्य पदमा अन्नपूर्ण केवलका सञ्चालक राठीलाई मनोनित गरिएको हो ।
सोमबार बसेको ब्यापार संघको कार्यकारणी समितिको बैठकले विराटनगरका राठीलाई सदस्यमा चयन गरेको हो । संघका अध्यक्ष प्रकाश मुन्दडाले राठीलाई सदस्यमा मनोनित गरेको जानकरी गराएका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]