News flash

विराटपथ

सोमबार, चैत्र ०३, २०७६

विराटनगर । अन्नपूर्ण केवलका सञ्चालक युवा उद्यमी श्याम राठी मोरंग व्यापार संघको कार्यकारिणी सदस्यमा मनोनित भएका छन् । मुलुककै जेठो उद्योग वाणिज्य संघको रुपमा स्थापित मोरंग व्यापार संघको वर्तमान ३२ औँ कार्यसमितिको सदस्य पदमा अन्नपूर्ण केवलका सञ्चालक राठीलाई मनोनित गरिएको हो ।
सोमबार बसेको ब्यापार संघको कार्यकारणी समितिको बैठकले विराटनगरका राठीलाई सदस्यमा चयन गरेको हो । संघका अध्यक्ष प्रकाश मुन्दडाले राठीलाई सदस्यमा मनोनित गरेको जानकरी गराएका थिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल