News flash

विराटपथ

शनिबार, साउन १७, २०७७

विराटनगर । इलाममा १७ जना शसस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । इलाममा रहेको शसस्त्र प्रहरीको नम्बर १ गणमा कार्यरत १७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय, इलामका प्रमुख बृजकुमार दासले विराटपथलाई बताए ।
‘ सो गणमा पहिलो ६ जनालाई संक्रमण देखिएको थियो । उनीहरुलाई देखिएपछि हामीले कन्ट्याक्ट ट्रेसिङ गरेका हौ ।’ प्रमुख दासले विराटपथलाई भने, ‘संक्रमितलाई हामीले गोठगाँउ पठाएका छौ । अन्य थप सर्तकता अपनाउने कामपनि जारी छ ।’
कन्ट्याक्ट ट्रेसिङमा ४० जना सशस्त्र प्रहरीको स्वाव संकलन गरिएको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल