News flash

विराटपथ

बिहिबार, साउन ०१, २०७७

विराटनगर । प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । विराटनगर २ का दीपेन्द्र विश्वास बैशाख ११ गते साँझ लुटिएका थिए । साथीसँग स्कुटरमा घर फर्कदै गरेका विश्वासलाई मुखमा रुमाल बाँधेको एक समूहले लुटेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लुटेराहरुले विश्वासको साथमा भएको दुई थान मोवाइल र केही नगद लुटेका थिए । सो लुटेरा समूहलाई प्रहरीले विराटनगर ५ स्थित चौबाटोमा पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा विराटनगर ५ को १९ बर्षिय सुरज उराँव, सोही वडाका १९ बर्षिय राकेश सतार, २१ बर्षिय अजय सतार र २२ बर्षिय अनिल उराँव रहेका छन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल